Wednesday, March 19, 2014

Nepal lose, but win hearts

CHITTAGONG, MAR 19 - Nepal lost in second match of the ICC World Twenty20, going down by eight wicket to hosts Bangladesh at the Zahur Ahmed Chaudhury Stadium on Tuesday. But the visitors along the way earned millions of hearts with their spirited efforts.


Nepal posted a modest 126-5 in their 20 overs after they were put into bat. Bangladesh eased home with more than four overs to spare to rack up two wins in as many outings. They are now on course to claim the lone qualifying spot when they meet winless Hong Kong on Thursday. With a win each, Nepal and Afghanistan meet the same day.
Nepal, who beat Hong Kong by 80 runs on Sunday, never looked like challenging once they were restricted to 126-5. However, considering the gulf between the two teams—one an ICC full member and other just an associate member—the performance was praisworthy regardless of the end result.
Meanwhile, popularity of Nepal skipper Paras Khadka continued to soar on these shores, following his excellent performance in two matches.
With the Nepali team catching fancy of the local fans, even senior cricket journalists are wondering why Khadka was not playing in cricket leagues like Indian Premier League.
Anand Vasu, managing editor of Wisden India, said he had been impressed by Khadka’s attitude both on and off the field.
“Why does he not have an IPL contract? Scout not watching?” Vasu tweeted. “Bangladesh romp home, but Nepal winning many hearts here. Much the same way Bangladesh did 15 years or so ago.”
And a popular TV commentator Harsha Bhogle joined the party, retweeting: “May not be a bad idea to look at players from Nepal and Afghanistan as local players. Wonder what franchises think about it?”
Some of the local newspapers have run stories on Khadka being offered a contract to play in the Dhaka Premier League next season.

Source : ekantipur.com

Monday, March 17, 2014

Shakti stars in Nepal’s debut win

CHITTAGONG, MAR 17 - Nepal made a dream debut at the ICC World Twenty20 with an emphatic 80-run win over Hong Kong in a preliminary round match at the Zahur Ahmed Chowdhury Stadium in Chittagong on Sunday.
Nepal were indebted to the influential skipper Paras Khadka and his deputy Gyanendra Malla to post a fighting 149-8 total after Hong Kong invited them to bat first. The good work of the experienced batting duo was excellently complimented by left-arm spinners Shakti Gauchan and Basanta Regmi to bowl out the opposition for just 69 runs in 17 overs.
Nepal were on the spot of bother after losing both the openers at score of 36. But that brought together Khadka and Malla in the middle. Spurred on by a group of Nepal i fans, chanting and waving their ‘4’ and ‘6’ placards with considerable vigour the two put on a solid 80-run stand—a new third-wicket record for the team—in just over 11 overs.
“Paras Khadka, chhaka padka [Paras Khadka, hit a six],” implored the Nepal support and this was the only facet of their evening in which they were to be disappointed. The skipper hit four fours off 37 balls for his 41, while Malla who struck four fours and a six off 41 deliveries fell two short of a half century. Khadka then returned to take a wicket in the very first ball of the Hong Kong innings before Som Pal Kami made it 9-2 in the second over. But it was Gauchan and Regmi who turned the match for Nepal as Hong Kong lost four wickets at the score of 58 to be 58-7 by the 12th over. Gauchan, who was named man-of-the-match, returned with figures of 3-9 and Regmi took 3-14.
Khadka said the win augurs well for the future. “There is good spirit in the team and the boys are really hungry to do well,” he added. “We want to play good cricket and continue that way in other matches too. We have to start all over again in our next game against Bangladesh and take the positives from this game.”
Nepal play their next match against Bangladesh on Tuesday before taking on Afghanistan two days later. One team from this group will join India, Pakistan, Australia and the West Indies in Group 2 of the Super 10 stage.   
Source : www.ekantipur.com 

Tuesday, January 28, 2014

announcement

Hello,
Dear all visitor of this blog. I have good news for u. I will update news from today. So please keep visiting my blog. Thank you. :-) 

Wednesday, November 20, 2013

पपुवा न्युगिनी नेपालको तेस्रो शिकार

नेपाल समाचारपत्र,काठमाडौं

  पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरी नेपालले आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट यात्रालाई थप दरिला पारेको छ। मंगलवार सारजहा क्रिकेट मैदानमा पाएको यो जित नेपालको चार खेलमा तेस्रो विजय हो, जसले नेपाललाई प्रतियोगिताको दावेदारी सुचीमा ६ अंक थपेको छ भने निकै बलियो मानिएको पपुवा न्युगिनीसंगको अंकलाई पनि महत्वपुर्ण बनाएको छ।

समुह बी मा दुई दुई खेल जितेको पपुवा न्युगिनी र नेपालको यो खेलमा जित्ने टोली शीर्ष स्थानमा उक्लिने थियो। खेल अगाडी रन रेटको आधारमा पपुवा न्युगिनी भन्दा नेपाल मुनी परेको थियो। तीनवटा खेल दुवईमा खेलेपछि सारजहा नेपालले खेलेको यो पहिलो खेल थियो। पपुवा न्युगिनीलाई नेपालले हराएको यो दोस्रो पटक हो। गत वर्ष यही छनोटमा नेपाल पपुवा न्युगिनीसंग हार्दा अगाडी वढ्न असफल भभएको थियो। तर प्ले अफमा भने नेपालले गतिलो बदला लिएको थियो।
पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीलाई १४० रनमा रोकेपछि नेपालले १० बल खेल्नु अगाडी नै मात्र ३ खेलाडी गुमाई जित दर्ता गरेको हो। सदावहार नायक बन्दै आएका कप्तान पारस खड्कासंगै आज अर्का खेलाडी विनोद भण्डारीको ब्याटले भुमिका खेल्यो। पारसले पहिले बलबाट महत्वपुर्ण ३ विकेट लिए र ब्याटिङ तर्फ अविजित २६ रन बनाए। विनोदले २३ बलमा अविजित ५१ रनको अर्धशतक ठोकेर खेल जिताउने काम गरे। फरक खेलमा फरक खेलाडी चम्किनुले टिमको सन्तुलन र विश्वासलाई पनि थप बलियो बनाएको देखिएको छ।
नेपाली बलरहरूले पपुवा न्युगिनीका कुनै पनि खेलाडीलाई जमेर खेल्ने मौका दिएनन्। दोस्रो ओवरको पहिलो बलमा अमृत भटटराईले असद भालालाई एलबीडब्लुको शिकार बनाएपछि विपक्षी टोलीको विकेट झर्ने क्रम शुरू भएको थियो। त्यसपछि पारसले बलिङको जिम्मा लिएका थिए। उनले अर्का ओपनर किला पाला (३) लाई बोल्ड गरे भने २४ बलमा २२ रन बनाएर खेलमा जम्ने तयारी गरिरहेका टोनी उरालाई सुभाष खकुरेलद्धारा क्याच आउट गराए। त्यसपछि उनले क्रिस्टोफर केन्टलाई पनि सस्तैमा पवेलियन फर्काएका थिए। तर गेरेन्ट जोन्सले एउटा इन्ड सम्हाल्दै पपुवा न्युगिनीको स्कोर वढाइ रहेका थिए। ५३ बलमा ४ छक्का सहित ५५ रन बनाएर नेपालको टाउको दुखाई भइसकेको उनलाई १८ औं ओभरमा जितेन्द्र मुखियाले शिकार बनाए।
यो नेपालको लागि ठुलो विकेट थियो। यद्यपी अर्का खेलाडी एमडी डाईले अन्तिम ओभरसम्म टिकेर २२ बलमा ३६ रन बनाएर पपुवा न्युगिनीलाई १४० को स्कोर सम्म तन्काएका थिए।
जवाफमा नेपालको शुरूवात बलियो देखियो। विचमा एक छिन ढलमलिएको जस्तो देखिए पनि अन्तत खेलमा नियन्त्रण बनाउदै आफनो पक्षमा पार्यो। शुरूमा ओपनर अमृत भटटराई र सागर पुनले पहिलो विकेटको लागि ३६ रनको साझेदारी गरी राम्रो शुरूवात गरे। पांचौ ओभरमा सागर पुन (१०) आउट भएपछि खकुरेल पनि नवौं ओभरमा दुर्भाग्यपुर्ण रूपमा रनआउटको शिकार भए। उनले ३७ बल खेलेर ४ चौका र एक छक्काको मदतले ३८ रन बनाए। ज्ञानेन्द्र मल्लले लामो इनिङ खेल्न सकेन। १० रन बनाएर उनी आउट भएपछि ज्ञानेन्द्र र विनोदले खेल नजिते सम्म क्रिजमा डटेका थिए।
२० ओभरको खेलका लागि राम्रो मानिने विनोदले शुरूवात देखि नै आक्रमक रूप देखाए भने कप्तान पारसले उनलाई क्रिज दिई राम्रो साथ दिइ रहे। विनोदले २३ बल खेलेर ५१ रन बनाए , जसमा १ चौका तथा ६ छक्का सामेल थियो। नेपालले आज समुह वी को सवैभन्दा राम्रो मानिएको नेदरल्याण्ड्ससंग खेल्नेछ।
- See more at: http://www.newsofnepal.com/sports/2013/11/23080/#sthash.YKCtCO5H.dpuf

गोरखामा बुथ कब्जा कांग्रेस–एमालेद्वारा उजुरी

नेपाल समाचारपत्र,काठमाडौं

एकीकृत माओवादीले गोरखा जिल्लाको विभिन्न मतदान केन्द्र कब्जा गरी एकतर्फी मत हालेको आरोप लगाउँदै नेपाली कांग्रेस र नेकपा एमालेले ती मतदान केन्द्र रद्द गरी पुनः मतदानको व्यवस्था गर्न निर्वाचन आयोगमा लिखित उजुरी दिएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपाले जनाएअनुसार गोरखाको निर्वाचन क्षेत्र नम्बर १ मा एकीकृत माओवादीले घ्याल्चोकको ज्ञान मावि र पातलदेवी निमाविका बुथ, घैरुङ गाविसको हिमालय माविको बुथ, बाँस्कोट घैरुङको भगवती माविका बुथ, नाम्जुङको जनशक्ति माविको बुथ, बर्लाङको सरस्वती मावि र लक्ष्मी ज्योति प्राविको बुथ, नारायणपुरको ज्योति प्राविको बुथ, अश्राङको नवजाग्रती उमावि र चण्डेश्वरी प्रावि बुथ, दुर्वुङको थानेश्वरी प्राविको बुथ र दुर्वुङ डुम्रिडाँडाको भगवती माविका बुथहरू एमाओवादीले कब्जा गरेका थिए।
कब्जा गरिएका बुथहरूमा अन्य राजनीतिक दलका प्रतिनिधिहरूलाई मतदान केन्द्रमा बस्नसमेत नदिई एकलौटी ढंगले मतदान गरिएको कांग्रेसले जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका सह–सचिव प्रकाश शर्माले जानकारी दिएअनुसार गोरखाको क्षेत्र नम्बर २ मा एकीकृत माओवादीले नवलपुरको महेन्द्र लीला मावि, आँपपीपलको जनता मावि, खोप्लाङको शारदा मावि गाइखोरको लक्ष्मी माविको बुथ तथा हात्तीगौंडा र पालुङटारको बटडाँडाको बुथ पनि एकीकृत माओवादीले कब्जा गरेका थिए।
त्यस्तै गोरखाको निर्वाचन क्षेत्र नम्बर ३ मा स्वाँरा गाविसको माझथर माविको ‘क’ र ‘ख’ को बुथहरू तथा गुम्दा गाविसको गाविस भवनमा रहेका बुथ एमाओवादीले कब्जा गरेको कांग्रेसले जनाएको छ। ‘शुरूमा बसेका राजनीतिक दलहरूका प्रतिनिधिहरूलाई समेत मतदान केन्द्र छोडेर जान बाध्य पारिएको र एकलौटी ढंगले मतदानसमेत गरी सर्वसाधारण जनतालाई आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित गराइएको छ’, कांग्रेसले निर्वाचन आयोगमा पठाएको उजुरीमा भनिएको छ– ‘स्वतन्त्र, निष्पक्ष र निर्भयताका साथ उम्मेदवार छान्न पाउने नागरिकको अधिकारमाथि एनेकपा (माओवादी) ले ठाडो हस्तक्षेप गरेको छ।’ उजुरीमा भनिएको छ– ‘एनेकपा (माओवादी) बाट कब्जा गरिएका मतदान केन्द्रलाई तत्काल रद्द गरी अर्को मतदानको व्यवस्थाका लागि नेपाली कांग्रेस माग गर्दछ।’
सिन्धुलीमा पनि त्यस्तै
यस्तै सिन्धुली संवाददाताका अनुसार सो जिल्लाको क्षेत्र नं १ को हर्षाहीमा रहेको मतदान स्थलमा एकीकृत नेकपा माओवादीका उम्मेदवार लेखनाथ दाहाल (राजन) को नेतृत्वको टोलीले मतदाताहरूको परिचयपत्र र मतदानस्थल आफ्नो नियन्त्रणमा लिई करिब ४ सय फर्जी मत खसालेको नेकपा एमाले र नेपाली कांग्रेसको आरोप छ।
मंगलबार बिहानैदेखि माओवादीले मतदान गर्न अवरोध गरेको र दिउँसो मतदान सुचारु भएको सो केन्द्रमा दिउँसो ४ बजे उनीहरूले मतदान स्थल कब्जामा लिई फर्जी मत खसालेको दाबी गरेका छन्। मतदाताहरू आउन कमी भएपछि एमाले र कांग्रेसका प्रतिनिधिलाई मतदान स्थलबाट कुटपिट गरी लखेटेर मतदानस्थल कब्जा गरेका थिए। मतदानस्थल कब्जा गरी एमाओवादीका कार्यकर्ताले मत खसाल्न थालेपछि सुरक्षाकर्मीले मतदानस्थल नै बन्द गर्नुपरेको थियो।
- See more at: http://www.newsofnepal.com/nepal/2013/11/23076/#sthash.uAIS24SB.dpuf

source : newsofnepal.com

संविधानसभाको दोस्रो निर्वाचन ऐतिहासिक

टंक पन्त⁄सुनील महर्जन,काठमाडौं

  केही छिटफुट रूपमा भएका घटनाबाहेक देशभरि संविधानसभाको दोस्रो निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। लोकतान्त्रिक व्यवस्था पुनःस्थापना भएपछि यो निर्वाचन अहिलेसम्मकै सबैभन्दा शान्तिपूर्ण रहेको दाबी गरिएको छ। गृह मन्त्रालयका अनुसार यो अप्ठ्यारो स्थितिमा पनि निर्वाचन अहिलेसम्मकै शान्तिपूर्ण भएको छ। देशभरिमा दुई तिहाइभन्दा बढी मत अर्थात् लगभग ७० प्रतिशत मत खसेको अनुमान गृह मन्त्रालयले गरेको छ। राजधानीमा ८२ प्रतिशत मत खसेको छ भने रौतहटलगायतका तराईका धेरै जिल्लामा ७० प्रतिशतभन्दा बढी मत खसेको छ। गोरखा र सिरहाका धेरै ठाउँमा एकीकृत नेकपा माओवादीले आफ्ना मतदातालाई अरूलाई जान नदिएको भन्दै एमाले–कांग्रेसले विवादित ठाउँमा पुनः मतदान गर्न आग्रह गरेका छन्।
मंगलबार खसेको मत प्रतिशत नेपालको इतिहासमै सर्वाधिक बढी रहेको निर्वाचन आयोगले जनाएको छ। यसलाई निर्वाचन सफलताको प्रमुख सूचकका रूपमा आयोगले लिएको छ। रोल्पाको थवाङ गाविसका कुनै पनि मतदाता निर्वाचनमा सहभागी नभएकोलाई आयोगले अपवादका रूपमा लिएको छ।
देशभर १० हजार १३ मतदानस्थलमा १८ हजार ४ सय ३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरू भएको थियो। महिला र पुरुषको छुट्टाछुट्टै लाइन व्यवस्थित थिए भने वृद्धवृद्धा, गर्भवती महिला, अशक्त, सुत्केरी र अपांगता भएकाहरूलाई प्राथमिकताका साथ मतदानमा सहभागी गराइएको थियो। रौतहट, दोलखा र गोरखामा ८० प्रतिशत मत खसेको आयोगले जनाएको छ।
त्यस्तै रुकुम, कपिलवस्तु, लमजुङ, तनहुँ र रूपन्देहीमा करिब ७० प्रतिशत, पाँचथरमा ६८ प्रतिशत, अर्घाखाँची, हुम्ला, डोल्पा, गुल्मी, अछाम, इलाम, सल्यान, जाजरकोटमा ६५ प्रतिशत मतदान भएको छ। त्यस्तै धनकुटामा ६१ प्रतिशत मतदान सम्पन्न भएको छ। बाग्लुङ, बर्दिया, कैलाली, दार्चुला, धादिङ, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, दाङ, नवलपरासी, प्युठान, ललितपुर, पर्सा, जुम्ला, सुनसरी, कालिकोट, पाल्पा, स्याङ्जा र म्याग्दीमा ७० प्रतिशत मतदान भएको छ।
प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बढीभन्दा बढी मतदाताहरू सहभागितामा भयरहित वातावरणमा मतदान हुनुलाई निर्वाचन सफलताको मुख्य आधारका रूपमा लिएको मंगलबार आयोजित पत्रकार भेटघाटमा बताउनुभयो। यस सफलतालाई लोकतन्त्रलाई संस्थागत हुने क्रममा रहेको नेपाल विश्वका अन्य मुलुकका लागि उदाहरण बन्ने प्रमुख निर्वाचन आयुक्त उप्रेतीले दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘संक्रमणकालीन चुनौतीका बीच मतदान सम्पन्न हुनु आफैंमा ठूलो उपलब्धि हो।’
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले प्रविधिको प्रयोग, फोटोसहितको मतदाता नामावली र अन्तिम समयमा भए पनि वितरण गरिएको मतदाता परिचयपत्रका कारण निर्वाचन शुद्ध र सहज बनाएको बताउनुभयो।
२०६४ सालको संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६१ दशमलव ७० मत खसेको थियो। त्यसै गरी २०४८ सालको आम निर्वाचनमा ६८ दशमलव १५ प्रतिशत मत खसेको थियो। प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भन्नुभयो– ‘यसपटक अपेक्षा गरेभन्दा बढी मतदाताहरूको सहभागिता रह्यो।’
निर्वाचन दिन नजिकिँदै जाँदा भएको आगजनी, विस्फोट, पेट्रोल बम प्रहारका घटनाले निर्वाचनको दिन केही अप्रिय घटना हुन सक्ने मनोवैज्ञानिक त्रास मतदाताहरूमा थियो। तर सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिले मतदाताहरूले सुरक्षित अनुभूत गरी भोट दिएका थिए। निर्वाचन प्रक्रियामा सहभागी भएका राजनीतिक दल र तिनका कार्यकर्ताहरूले चुनावी माहोल बनाउँदै लगिएपछि निर्वाचनमा मतदाताहरू बढी सहभागी भएको उपत्यकाका विभिन्न स्थानमा मतदान गर्न लाइनमा बसिरहेका मतदाताहरूको भनाइ रहेको छ।
‘बहुसंख्यक राजनीतिक दलहरू निर्वाचनमा प्रक्रियामा सामेल भएपछि त्यसको असर आम मतदातामा पर्ने नै भयो।’ –नेकपा (एमाले) ललितपुर क्षेत्र नं २ का उम्मेदवार कृष्णलाल महर्जनले भन्नुभयो। मतदानमा बढीभन्दा बढी जनसहभागिता मतदाता र राजनीतिक दलहरूले आ–आफ्नो हिसाबले टिप्पणी गरे पनि प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतदाताहरू जनप्रतिनिधिमार्फत आफ्नो संविधान निर्माण गर्न आतुर रहेको अर्थमा लिएका छन्। सम्बन्धित जिल्लाका सबै मतदान केन्द्रहरूबाट मटपेटिका जिल्लाको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि मतगणना कार्य शुरू हुनेछ।
बुधबार बेलुकासम्म सुगम जिल्लाका क्षेत्रहरूको मत परिणाम आउने क्रम शुरू हुने आयोगले जनाएको छ। २ सय ४० क्षेत्रको मत परिणाम आउन ७ देखि १० दिनसम्म लाग्नेछ। राजनीतिक दलहहरूबीच विवाद र झडपका कारण रामेछाप, दैलेख, रौतहट, झापा, पर्वत र हुम्लाका केही मतदान केन्द्रहरूमा मतप्रक्रिया केहीबेर स्थगित भएपछि पुनः सञ्चालन गरिएको थियो। नेकपा–माअ‍ोवादीसहितको मोर्चाले निर्वाचन असफल बनाउने गरी आह्वान गरेको बन्दले निर्वाचनलाई कुनै असर गरेन भने कुनै त्रासबिना आमजनता मतदानमा सहभागी भएका थिए।
नेकपा–माओवादीका चिनिएका नेता कार्यकर्ताबाहेक बहिष्कार भनेर हिजो अस्ति हिँडेकाहरूसमेत मतदानमा सहभागी भएका थिए। निर्वाचनमा पुरुष र महिला एक साथ बिहानैदेखि मतदान गर्न लाइनमा लागेका थिए। निर्वाचनमा महिलाहरूको उत्साहजनक सहभागिताले महिलाहरूमा चेतनाको विकास प्रभावकारी हँदै गएको विश्लेषण गरिएको छ। कतिपय जिल्लामा ६० देखि ७० प्रतिशत मत खसेको छ भने पहिलो पटक मतदान गर्नेहरूले संविधानसभाको निर्वाचनमा सहभागी हुन पाएकोमा निकै खुसी व्यक्त गरेका थिए।
संविधानसभाको निर्वाचनमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, प्रमुख आयुक्त नीलकण्ठ उप्रेती, नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल, गृहमन्त्री माधव घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल, मुख्यसचिव लीलामणि पौडेल र कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले काठमाडौंबाट मतदान गर्नुभयो भने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले चितवनबाट, नेता डा. बाबुराम भट्टराईले गोरखाबाट, नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले बाँकेबाट, नेता शेरबहादुर देउवाले डडेलधुराबाट, नेता रामचन्द्र्र पौडेलले तनहुँबाट, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेता सुबास नेम्वाङले इलाम र वरिष्ठ नेता माधवकुमार नेपालले रोैतहटबाट मतदान गर्नुभएको थियो। राष्ट्रपति डा. रामवरण यादवले राजधानीको महाराजगन्जस्थित कान्ति मिलन मतदान केन्द्र गई मतदानको अवलोकन गर्नुभएको थियो।
राष्ट्रपति भवन शीतल निवासको अगाडि रहेको सो मतदान केन्द्रमा भइरहेको मतदानको अवलोकन गर्न राष्ट्रपति यादव केही सहयोगी र सुरक्षाकर्मीको साथमा पैदल जानुभएको थियो। जुम्लाको देपाल गाविसस्थित त्रिभुवन उच्च मावि झाझौल मतदान केन्द्रमा असहज स्थिति उत्पन्न भएपछि मतदान स्थगित भएको छ।
मतपेटिका बोकेको गाडी दुर्घटना
यसैबीच काठमाडौं क्षेत्र नं. ९ को मतपेटिका गणनास्थतल संविधानसभा भवन वानेश्वरतर्फ लैजाने क्रममा त्रिपुरेश्वरमा जिप दुर्घटनाग्रस्त भएको छ। दुर्घटनाबाट पाँच मतदान अधिकृतलगायत सुरक्षकर्मीलाई सामान्य चोट लागेको थाहा भएको छ।

- See more at: http://www.newsofnepal.com/nepal/2013/11/23072/#sthash.3gKiKGNb.dpuf
source : www.newsofnepal.com

Binod Bhandari’s Nepal up There with the best in the World T20 Qualifiers

Here is a story on Binod Bhandari’s dilscoop that went all the way for six off Will Gavera, the premiere fast bowler of PNG.“Wille Gavera, who had given just 3 runs off his previous 2 overs was taken for 12 in is 18th over

 Paul Radley for The National UAE
      SHARJAH // The ICC is not giving away a prize for shot of the tournament at this qualifier.If they did, though, Binod Bhandari would already have the trophy packed away, ready for the flight back to Kathmandu. If there is a better shot played anywhere than the “Dilscoop” the Nepal batsman hit for six in the final stage of the run-chase against Papua New Guinea on Tuesday, it deserves to get at least a million hits on YouTube.

He set aside personal safety to ramp a delivery by Willie Gavera, the PNG quick bowler, just over his own forehead, on its way for a six 30 yards over the boundary behind the wicketkeeper. A large swathe of those lucky few who were there at Sharjah Cricket Stadium to see it were happy to confess it was probably the best shot they had ever seen. Perhaps more importantly, it was just another step on the path to a third win in four group matches so far for Nepal.

“He is one of our most talented T20 batsmen,” Paras Khadka, Nepal’s captain, said of Bhandari, whose innings of 51 included six sixes and set up a seven-wicket win. “As a team, we have been given the freedom to express ourselves as we want, with the bat, and as a fielding or bowling unit.” Pubudu Dassanayake, the Nepal coach, said his side are starting to make good on their rich talent after years of steady progress. “This shows the potential we have, it is just that we have never been tested at this level before,” Dassanayake said. “I am happy with the confidence levels and especially the maturity of the captain [Khadka] and the way he handled to situation. “We have big hitters, guys who can change the game, they just need to get used to this level of cricket.” Nepal’s success over PNG was crucial to their qualification hopes – but the fixture itself was a triumph for the sport at this level of the game. Either of these teams would be welcome guests at T20 cricket’s big show in Bangladesh next year, given the brand of the game they play. PNG themselves proved adept at self-expression with the bat, and not solely Geraint Jones, the former England player who made a fine 55 here.

 “[Bhandari’s six] was one of the best shots I’ve seen,” said Tim Anderson, the ICC’s global development manager. “It was a brave shot and there was terrific cricket played here today. Papua New Guinea, I think it’s worth saying, are a really good cricket team who I think will be in the mix at the end of the tournament as well.


  source : cricnepal.com

Monday, November 4, 2013

HAPPY DIPAWALI

Hello all friends,
Happy bhai tika from my side as well as my family side. Thank you! ! Love you all! !"

Saturday, October 26, 2013

INFORMATION

Hello all, good morning. I have a news for you. Ok now I will update about mig33. Thank you. Under construction........... Go to mig33 click here

Thursday, October 24, 2013

Information

Hi all visitor good news to give you. I had installed blogger on my mobile. I will update regularly blog from today.thank you

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)